33.9 C
Kalaiya

Saturday, July 19, 2025
spot_img
33.9 C
Kalaiya
Saturday, July 19, 2025

spot_img

भुटानविरुद्ध नेपालको फराकिलो जित

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया, ३ साउन । साफ यू-२० महिला च्याम्पियनसिपको आजको खेलमा नेपालले भुटानलाई ८-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

Advertisement
Advertisement

बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत आज आफ्नो पाँचौं खेलमा नेपालको लागी पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक-एक गोल गरिन् ।

Advertisement
Advertisement

नेपालले अब अन्तिम खेल सोमबार बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर