17.2 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
17.2 C
Kalaiya
Sunday, December 7, 2025

सुनको मुल्य २ लाख ५० हजार नाघ्यो

spot_img
spot_img

कलैया, ३० असोज। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला २ हजारले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस अघि बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार २ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस अघि बुधबार चाँदी प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर