15.7 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
15.7 C
Kalaiya
Tuesday, December 2, 2025

बारामा सिचाइ नहरमा डुबेर ५० वर्षीय महिलाको मृत्यु

spot_img
spot_img

कलैया,१६ मंसिर । बारामा सिचाइ नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२७ निवासी अन्दाजी ५० वर्षीया इन्दु देवी कोइरी रहेको वडा अध्यक्ष अशोक कुमार तिवारीले जानकारी दिएका छन्।

Advertisement

घरमा केही बेरसम्म नआएपछि परिवारजनले खोजतलास गर्दा उनी लगाएको सल बरवा–पारता टोलस्थित नहरमा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो ।

Advertisement

वडा अध्यक्ष तिवारीका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर