27.3 C
Kalaiya

Thursday, August 28, 2025
spot_img
27.3 C
Kalaiya
Thursday, August 28, 2025

बारा : लागु औषध बिक्री गरेको आरोपमा क्लिनिक सञ्चालक पक्राउ

spot_img
spot_img
spot_img

बारा,१३ कात्तिक  । बारा प्रहरीले लागु औषध बिक्री गरेको आरोपमा क्लिनिक सञ्चालकलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा यम आर पोलिक्लिनिकका सञ्चालक राजेश साह कानु रहेको ईलाका प्रहरी कार्यालय बारागढिले जनाएको छ ।

Advertisement

लागू औसध बिक्रीवितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढिबाट खटिएको प्रहरी टोलीले बारागढी गाउपालिका वडा नम्बर २ मलाही चौक स्थित यम आर पोलिक्लिनिकमा चेक जाँच गर्दा लागु औषध फेला परेको थियो ।

Advertisement

प्रहरीले उक्त पोलिक्लिनिकबाट Corex dx ५ थान, Nitravet ४७ थान, Tramowell २० थान, Lori ३ थान, Buprigesic ३ थान र Phenergan ३ थान बरामद गरेको हो । सञ्चालक कानुलाई पक्राउ गरि थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर