38.4 C
Kalaiya

Sunday, May 18, 2025
38.4 C
Kalaiya
Sunday, May 18, 2025

spot_img

बारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ४ जना घाइते

spot_img
spot_img
spot_img
spot_img
Advertisement

बारा, ०१ फागुन । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन।

Advertisement
Advertisement
Advertisement
Advertisement

आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ कोतवाली बौद्धि चौकदेखि पूर्व कुशवाहा पेट्रोल पम्प नजिक दुई भारतीय मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका थिए ।

Advertisement

घाइते मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय पत्रकार नूर आलमले जानकारी दिएका छन । मृत्यु हुनेमा बारागढि गाउँपालिका वडा नम्बर २ निवासी शिव दयाल रहेका छन।

Advertisement

अन्यको अवस्था गम्भिर रहेको छ भने उनीहरुको उपचार भैरहेको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर