Thursday, June 4, 2026

फेरि बढ्यो सुनको मूल्य

spot_img

कलैया, ०२ साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर तोलाको १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहिबार सुन १ लाख ९२ हजार ३ सय रुपौयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहिबार कारोबार दिन चाँदी २ हजार २ सय ६५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर