23.8 C
Kalaiya

Wednesday, October 29, 2025
spot_img
23.8 C
Kalaiya
Wednesday, October 29, 2025

कलैया सहर डुबेको छ, अन्धकारको छायाँमा

spot_img
spot_img

रोशन कुमार शाह।

Advertisement

कलैया सहर डुबेको छ, अन्धकारको छायाँमा,

Advertisement

रातभरि उज्यालो खोज्छ, आँखा छन् व्याकुल छायाँमा।

Advertisement

बिजुली छैन, बत्ती छैन, सहर सुत्ने बेलामा,

सपना सबै अधुरै छन्, देश बनाउने मेलामा।

 

शिशु रुन्छन् गर्मीले, बिरामी लाचार छन्,

पढ्न बसेका विद्यार्थी, निराशाको शिकार छन्।

सस्तो कुरा होइन यो, विकासको पहिलो पाइला,

बिजुली बिना कसरी अघि बढ्ला हाम्रो कलैया?

 

सरकार हो! सुन्नुपर्छ, जनताको यो चिच्याहट,

बिजुली बिना जिन्दगी, बनिरहेछ कठोर प्रहर।

केवल भाषणले हुँदैन, अब कार्य देखाउनुपर्छ,

देश बनाउन सपना हैन, योजनामा काम गर्नुपर्छ।

 

कलम, माइक, मोबाइल, सबैको भर बिजुलीमा,

युवा बस्छ विदेश, जब नपाउँछ अवसर यहीँमा।

अब बनाऊ नीति यस्ती, जहाँ उज्यालो सधैं होस्,

कलैया मात्रै होइन, सिंगो देश प्रगति ले जोस्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!