Tuesday, July 21, 2026

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

कलैया, १४ साउन। बुधबार(आज) सुनको मुल्य बढेको छ। आज सुन तोलामा १४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि हिजो सुनको मुल्य १ लाख ९३ हजार रुपैयाँ कायम भएको थियो।

चाँदीको मुल्य तोलामा आज १० रुपैयाँ बढेको छ । चाँदी आज २ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि हिजो चाँदी प्रतितोला २ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर