23.9 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
23.9 C
Kalaiya
Tuesday, October 14, 2025

जीवनको व्यथा 

spot_img
spot_img

 

Advertisement

 

Advertisement

 

Advertisement

 

स्नेहा यादव

मिहिनतलाई जीवनको अर्को नाम दिए मैले
जीवनको दु:ख र सुख बुझेर
यसलाई सिँगार्ने सङ्कल्प लिए मैले

पीडालाई जीवनको साथी माने मैले
यसको व्यथालाई बुझेर अगाडि बढ्न
प्रयास गरे मैले ।

जीवनलाई सिँगार्न यसको व्यथासंग मित्रता गरे मैले
धैर्य धारण गरिरहेकी म
मौनतामा जीवन बिताउन थाली मैले

संसारको कोलाहलबाट टाढा हुन चाहन्छु म
सधैँका लागि “राधा” नाममा समर्पित हुन चाहन्छु म

एकदिन जीवनलाई सिँगार्ने छु म
जीवनको व्यथालाई बुझेर नै अगाडि बढ्ने छु म
जीवनलाई एउटा सुन्दर बगैंचा बनाउने छु म ।।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर