Tuesday, July 21, 2026

सुनको मूल्य १६ सय घट्यो

कलैया, ०४ भदौ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सत रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर