Tuesday, July 21, 2026

सुन तोलामा १५ सय बढ्यो

कलैया, १० भदौ। नेपाली बजारमा आज (मंगलबार) सुनको मुल्य बढेको छ । आज सुन तोलामा १५ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै चाँदीको मुल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यस अघि सोमबार प्रतितोला २ हजार ३ सय ५५ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर