Tuesday, July 21, 2026

सुनको मुल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

कलैया, ११ भदौ। आज (बुधबार) सुनको मुल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि हिजो सुन तोलामा १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अघि हिजो २ हजार ३ सय ६० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर