Sunday, July 19, 2026

सरकारको निर्णय पछि एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

कलैया, १९ भदौ। सरकारले नेपालमा दर्ता र सुचिकरण नभएका सामाजिक सञ्जालहरू नचल्ने निर्णय गरे सँगै मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सामाजिक सञ्जाल नचल्ने सूचना जारी गरेको छ ।

कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जनाएको हो । यसबाट पर्नसक्ने असुविधाप्रति कम्पनीले क्षमा समेत मागेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेको छ ।

May be an image of text

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर