Tuesday, July 21, 2026

आज सुनको मुल्यमा नयाँ रेकर्ड

कलैया, २२ भदौ। सुनको मुल्यमा आज फेरि रेकर्ड कायम भएको छ। आज आइतबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मुल्य पनि बढेको छ । आइतबार चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर २ हजार ५ सय पुगेको छ । अघिल्लो दिन २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर