Thursday, June 4, 2026

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते

spot_img

कलैया, ३१ भदौ । चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाईमा सेनाको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।

थप विववरण आउन बाँकी

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर