Wednesday, September 9, 2026

सुनको मूल्य तोलामा एक हजार घट्यो

Advertisement
Advertisement Advertisement

कलैया, १ असोज । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजारले घटेर २ लाख १६ हजार एक सय रुपैयाँ  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार सुन प्रतितोला २ लाख १७ हजार एक सय मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर २ हजार ५ सय ५० मा कायम कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर