Wednesday, September 9, 2026

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

Advertisement
Advertisement Advertisement

कलैया, १२ असोज । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ७ सय रुपैयाँ बढेर दुई लाख २३ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी ७० रुपैयाँले बढेर तोलाको दुई हजार ८ सय १० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर