Thursday, June 4, 2026

टी-२० विश्वकप छनोट : सुपर सिक्समा आज नेपालले कतारसँग खेल्दै

spot_img

कलैया, २७ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले कतारसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार आज राती ८:४५ बजे ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सुरु हुनेछ । नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आइतबार भएको सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थिओ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर