Wednesday, June 3, 2026

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

spot_img

कलैया, २६ कात्तिक। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।

आज छापावाला सुन तोलाको २१ सय रुपैयाँले घटेर २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुन तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अघि मंगलबार चाँदी तोलाको ३ हजार १ सय ७० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर