25.5 C
Kalaiya

Thursday, November 13, 2025
spot_img
25.5 C
Kalaiya
Thursday, November 13, 2025

आज एकैदिन सुनको मुल्य ५ हजार ९ सयले बढ्यो

spot_img
spot_img

कलैया, २७ कात्तिक। आज (बिहिबार) सुनको मूल्य तोलामा ५ हजार ९ सयले बढेको छ । आज सुनको मूल्य तोलामा दुई लाख ५० हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यस अघि बुधबार सुन तोला्मा दुई लाख ४४ हजार ३ सय कायम भएको थियो। यास्तै आज चाँदीको मुल्य पनि बढेको छ। चाँदी तोलामा एक सय ७० रुपैयाँले बढेर तीन हजार ३ सय ४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement

यस अघि बुधबर चाँदी तीन हजार १ सय ७५ रुपैयाँ कायम भएको थियो ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर