21.4 C
Kalaiya

Sunday, November 16, 2025
spot_img
21.4 C
Kalaiya
Sunday, November 16, 2025

आज सुनको मूल्य  ६ हजार ९ सयले घट्यो 

spot_img
spot_img

कलैया, ३० कात्तिक ।  नेपाली बजारमा आज सुनको मुल्य ६ हजार ९ सयले घटेको छ। आज छापावाला सुन प्रति तोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यसअघि शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आइतबार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Advertisement

यस अघि चाँदी शुक्रबार प्रति तोला ३ हजार २  सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर