Thursday, June 4, 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार ?

spot_img

कलैया, ८ मंसिर। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार १ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर