21.3 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
21.3 C
Kalaiya
Sunday, December 7, 2025

मधेसका नवनियुक्त मुख्यमन्त्री यादव मंसिर २४ गते विश्वासको मत लिने

spot_img
spot_img

कलैया,२१ मंसिर । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मङ्सिर २४ गते विश्वासको मत लिने भएका छन् ।

Advertisement

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

Advertisement

मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर