कलैया,०५ माघ । नेपाली कांग्रेस पार्टीले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ ।
बारा क्षेत्र नम्बर १ मा शम्भु बहादुर बुढाथोकी , २ मा भैयाराम यादव , ३ मा फरमुल्लाह मंसुर र ४ मा श्यामबाबु प्रसाद गुप्तालाई उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ। भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।





