Thursday, June 4, 2026

बाराको ४ वटै क्षेत्रमा रास्वपाले टुंग्यायो उम्मेदवार

spot_img

कलैया, ०६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

रास्वपाले बारा क्षेत्र नम्बर १ मा गणेश धिमाल , २ मा चन्दन सिंह, ३ मा ई. अरबिन्द साह र ४ मा रहबर अन्सारीलाई उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागी आज माघ ६ गते मनोनयन दर्ताको कार्यसुची रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर