Thursday, June 4, 2026

मधेश झरे गगन थापा, सिमरा विमानस्थलमा भब्य स्वागत

spot_img

कलैया,१२ माघ । नेपाली कांग्रेसका सभापति गगन थापालाई बाराको सिमरा विमानस्थलमा नेता तथा कार्यकर्ताहरुले भब्य स्वागत गरेका छन् ।

माघ ६ गते सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवारी वारेसमार्फत् मनोनयन दर्तापछि  सोमबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् ।

बारा लगायत मधेसका विभिन्न जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरू विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर