Thursday, June 4, 2026

आज सुनको मूल्य बढ्यो

spot_img

कलैया, २७ माघ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।

आज सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्यमा भने सामान्य घटेको छ। सोमबार तोलामा ५ हजार २ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँले घटेर ५ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर