Thursday, June 4, 2026

सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँले बढ्यो

spot_img

कलैया, १७ फागुन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ५६ सय रुपैयाँले बढेर मूल्य ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर