Friday, September 11, 2026

यूएईमा इरानी मिसाइल आक्रमणबाट एक नेपालीको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, १७  फागुन । शनिबारदेखि सुरु भएको इरान र इजरायलबीचको सैन्य तनावका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको छ।

यूएईको प्रतिष्ठित सञ्चारमाध्यम गल्फ न्युजका अनुसार इरानले प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणमा परी तीन दक्षिण एसियाली कामदारको मृत्यु भएको हो, जसमा एक नेपाली पनि रहेका छन्। अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन्। मृतकको पहिचान खुलेको छैन। 

समाचार अनुसार सोही घटनामा अन्य ५८ जना घाइते भएका छन्, जो विभिन्न मुलुकका नागरिक रहेका छन्। इरानमा हमला भएपछि इरानले मध्यपूर्वमा रहेका सैन्य अड्डाहरूलाई निशाना बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर