Saturday, September 26, 2026

बारामा एक घरमा आगलागी

Advertisement
Advertisement

कलैया,१९ फागुन । बाराको कलैया उपमहानगरपालिका वडा नं. १० निलकण्ठवा निवासी उजेर हुसेन मन्सुरीको घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

गोठालो क्षेत्रमा रहेको मन्सुरीको घरमा अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन्। आगलागीमा घरभित्र रहेका लत्ताकपडा, अन्नबाली तथा अन्य घरेलु सामग्री जलेर नष्ट भएको हो।

पीडित परिवारका अनुसार आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।

स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर