Thursday, June 4, 2026

सुनको मुल्य तोलामा ११ हजारले घट्यो

spot_img

कलैया, २० फागुन। नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

आज (बुधबार) सुनको मूल्य तोलामा ११ हजारले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि हिजो प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी २ सय ७५ रुपैयाँले घटेर ५ हजार ५ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस अघि हिजो ५ हजार ८ सय १५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर