कलैया, २२ फागुनः बारा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
उक्त पार्टीका उम्मेदवार अरविन्द साहले ४ हजार ८०६ मत प्राप्त गरी अग्रता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी नेपालि कांग्रेसका फरमुल्लाह मंसुरले ८०३ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपालका रामबाबु कुमार यादावले ६५८ मत प्राप्त गरेका हुन् ।





