Thursday, June 4, 2026

बारा -१ मा रास्वपाका गणेश धिमाल विजयी

spot_img

कलैया, २३ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल विजयी भएका छन्।

उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई पछि पार्दै ३९ हजार ९९८ मतसहित विजयी भएका हुन् ।

कांग्रेसका बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर