Thursday, June 4, 2026

सुनको मूल्य तोलामा ३५ सयले बढ्यो

spot_img

कलैया, २४ फागुन। नेपाली बजारमा आज आइतबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ३५ सय रुपैयाँले बढेर प्रतितोला तीन लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि कारोबार दिन शुक्रबार तोलाको तीन लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको आज चाँदी ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर