Thursday, June 4, 2026

सुनको मुल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो

spot_img

बारा, १३ वैशाख । नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य २ हजार ७ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि अघिल्लो दिन सुन २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मुल्य पनि बढेको छ ।

चाँदी प्रतितोला ५० रुपैयाँ बढेर ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर