Thursday, June 4, 2026

सुनचाँदीको मूल्य घट्यो

spot_img

बारा, १६ वैशाख । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस अघि मंगलबार चाँदी प्रतितोला चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर