Thursday, June 4, 2026

सुनको मूल्य १८ सयले बढ्यो 

spot_img

बारा, २४ वैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज तोलामा १०० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर