Friday, September 25, 2026

रास्वपाद्वारा बारा जिल्ला समिति विघटन

Advertisement
Advertisement

बारा, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिलाई विघटन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार मधेस प्रदेश समितिको सिफारिस र सुझावका आधारमा यो कदम चालिएको हो।
समिति विघटनसँगै पार्टीले बारामा नयाँ नेतृत्व चयनका लागि साङ्गठनिक गतिविधि अघि बढाउने भएको छ।

प्रवक्ता झाले बैठकले बारामा जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय समेत गरेको जानकारी दिेए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर