Thursday, June 4, 2026

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

spot_img

बारा, ०४ जेठ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको दुई लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । यस अघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर