Thursday, June 4, 2026

सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढ्यो

spot_img

बारा, ११ जेठ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ ।

आज सुन १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मूल्य २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर