Sunday, October 4, 2026

आज सुनचाँदीको मूल्य बढ्यो

Advertisement
Advertisement

बारा, ०४ भदौ । आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेर तीन लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिन प्रतितोला तीन लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रतितोला २६० रुपैयाँको वृद्धि भई चार हजार ८५५ रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन यसको कारोबार प्रतितोला चार हजार ५९५ रुपैयाँमा भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर