32.2 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
32.2 C
Kalaiya
Wednesday, September 10, 2025

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

spot_img
spot_img

काठमाडौँ, १४ कात्तिक । आज सुनको मुल्य बढेको छ ।

Advertisement

बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो ।

Advertisement

यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार तोलामा १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर