38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

यस्तो देखियो विश्व प्रसिद्ध गढीमाई मेला (फोटो फिचर)

spot_img
spot_img
spot_img
Advertisement

बारा, २२ मंसिर । बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी पञ्चबर्षिय गढीमाई मेलामा अहिले ठूलो संखयामा भक्तजनको घुँइचो लाग्न शुरु भएको छ ।

Advertisement
Advertisement

भक्तजनको सुरक्षाका लागि अहिले बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडका नै सुरक्षामा खटिएका छ्न ।

Advertisement

पाँच वर्षमा लाग्‍ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु भएको छ। उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुने भएको छ । गढीमाईको विशेष पुजा मंसिर २३ देखि २५ गतेसम्म हुनेछ ।

फोटो फिचर/प्रवीर कानु 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर