Thursday, June 4, 2026

एनपिएल जित्ने टिमले पाउने छ १ करोड १० लाख, अन्यले कति पाउँछन् ?

spot_img

काठमाडौं, ०२ पुस । नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरिएको छ ।

विजेता टिमले १ करोड १० लाख रुपैयाँ यस्तै उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ। तेस्रो हुने टिमले २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर