34.8 C
Kalaiya

Monday, September 1, 2025
spot_img
34.8 C
Kalaiya
Monday, September 1, 2025

कर्णाली याक्स क्वालिफायरमा,चितवन राइनोज बाहिरियो

spot_img
spot_img

काठमाडौँ ०३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा कर्णाली याक्स प्रवेश गरेको छ ।

Advertisement

कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले हराउँदै क्वालिफायरमा प्रवेश गरेको हो । कर्णालीले दिएको १७६ रनको लक्ष्य पच्छ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । पराजित भए संगै चितवन राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । 

कर्णालीले अब आजै एक बजे देखि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच हुने खेलको पराजित टोलि संग खेल्ने छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर