Thursday, June 4, 2026

बारामा पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु

spot_img

बारा,०४ पुस । बारामा पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

महागढीमाई नगरपालिका–१ मा पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो महागढीमाई नगरपालिका वडा नम्बर १ मा पानी भरेर राखेको ड्रममा डुबेर दुई वर्षीया अलिशा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएकी खातुनको उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर