25.2 C
Kalaiya

Friday, September 19, 2025
spot_img
25.2 C
Kalaiya
Friday, September 19, 2025

रवि लामिछानेलाई आज पनि हिरासतमा राख्न अदालतको आदेश

spot_img
spot_img

काठमाडौँ, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि हिरासतमै राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

Advertisement

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा आज बहस नसकिएपछि उनलाई अदालतले हिरासतमै राख्न आदेश दिएको हो ।

Advertisement

आज जाहेरवाला र सरकारी वकिलको मात्र बहस सकिएको छ । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर