33.7 C
Kalaiya

Friday, September 12, 2025
spot_img
33.7 C
Kalaiya
Friday, September 12, 2025

सुनको मुल्य ह्वात्तै घट्यो

spot_img
spot_img

बारा, ३० माघ । आज सुनको मुल्य ह्वात्तै घटेको छ।

Advertisement

सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर