28.2 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
28.2 C
Kalaiya
Wednesday, September 10, 2025

परीक्षामा चिट चोर्ने प्रयोजनका लागि स्मार्ट वाच प्रयोग भएको आशंकामा ७ वटा स्मार्ट वाच बरामद

spot_img
spot_img

कलैया,०८ चैत । बाराको कलैया उपमहानगरपालिका -६ मा रहेको ज्ञानदिप इङलिस बोर्डिङ स्कुल परिक्षा केन्द्रबाट आज ७ वटा स्मार्ट वाच बरामद भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा खटिएको टोलिले स्मार्ट वाच बरामद गरेको हो ।

Advertisement

परीक्षामा चिट चोर्ने प्रयोजनका लागि स्मार्ट वाच प्रयोग गरिने भएको आशंकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताएका छन् ।

Advertisement

एसईई परिक्षालाई मर्यादित बनाउन निरन्तर  अनुगमन गरिएको सहायक प्रजिअ भट्टराईले बताए ।

बिहिवारदेखि सुरु भएको एसईई परिक्षाको दोस्रो दिन आज नेपाली विषयको परिक्षा चलिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर