Saturday, September 26, 2026

बारा : परीक्षाको मर्यादा बिपरित कार्य गर्ने निरीक्षक चौधरीलाई जिम्मेवारीबाट हटाईयो

Advertisement
Advertisement

कलैया,१४ चैत : बाराको कलैया उपमहानगर -६ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय मर्दशा कलैया परीक्षा केन्द्रका एक जना निरीक्षकलाई जिम्मेवारीबाट हटाईएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा बुधबार बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले निरीक्षक बबी चौधरीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको हो।

परीक्षाको मर्यादा बिपरित कार्य गर्ने निरीक्षक चौधरीलाई हटाईएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले जानकारी दिएका छन्।

उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष मनोजकुमार साहलाई सचेत गराईएको उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर